देश/प्रदेश Archives | Page 1960 of 1987 | Khabarhub Khabarhub

राष्ट्रपतिद्वारा स्विट्जरल्याण्डका लागि राजदूत नियुक्त

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले स्विट्जरल्याण्डका लागि नेपाली राजदूतमा मणिप्रसाद भट्टराईलाई नियुक्त गरेकी छन् । संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले भट्टराईलाई स्विट्जरल्याण्डको आवासीय राजदूतमा नियुक्त गरेकी हुन् । भट्टराई यसअघि जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी पदमा कार्यरत थिए ।