Live on
Your Voice, Your Power
विराटनगर– सुनसरीको देवानगञ्ज गाउँपालिकाको वडा नम्बर २ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक सोमबार बिहान एक भारतीय नागरिकको घाँटी रेटी हत्या गरिएको छ । भारत अररिया जिल्ला मानिकपुर घर भएका करिब ४० वर्षीय बिलु यादवको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए । फुयालका अनुसार यादवको देवानगञ्ज गाउँपालिका वडा…