देश/प्रदेश Archives | Page 202 of 1737 | Khabarhub Khabarhub

मालढुङ्गा–बेनी सडक अवरुद्ध, आवागमन ठप्प 

पर्वत– पर्वत, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ ।  केही दिनदेखि निरन्तरको वर्षासँगै पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा पहिरोले सडक अवरुद्ध बनेको हो ।  वर्षासँगै पहिरो झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउने कामसमेत हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेले जानकारी दिए । यस क्षेत्रमा अहिले पनि…