देश/प्रदेश Archives | Page 203 of 1749 | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

 दिनभर आजमा बीआरआई अगाडि बढाउन नेपाल प्रतिवद्ध : प्रधानमन्त्री, इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न सांसदको माग, इजरायलमा रहेका नेपालीलाई उद्धार गर्ने सरकारको प्रतिबद्धता, ऊर्जा क्षेत्रको सर्वाङ्गीण विकास गर्ने लक्ष्यका साथ नयाँ विद्युत् विधेयक, भेपमार्फत् सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरापुत्र राहुलसँगै ४ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस ,सरकार र शिक्षक महासङ्घबीचको सहमति सदनमा पेस लगायतले प्रमुख स्थान पाए…