देश/प्रदेश Archives | Page 5 of 1742 | Khabarhub Khabarhub

अप्ठेरोमा मुख्यमन्त्री सोडारी, विश्वासको मत नपाउने भएपछि प्रदेशसभा बैठक स्थगित

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन बोलाएको प्रदेश सभाको बैठक स्थगित गरिएको छ। मुख्यमन्त्री सोडारीलाई विश्वासको मतको प्रयोजनका लागि शुक्रबार बोलाइएको बैठक अर्को सत्तारुढ नेकपा एमालेको अडानका कारण स्थगित गरिएको हो। सोडारीले विश्वासको मत लिन भनेर संसद् बैठक अब शनिबार साँझ साढे ५ बजेसम्मलाई स्थगित गरिएको हो । प्रदेश संसद सचिवालयले शुक्रबार…