Live on
Your Voice, Your Power
काठमाडौँ- दशौं नेपाल–भारत लाइन अफ क्रेडिट (एलओसी) समीक्षा बैठक सम्पन्न भएको छ । बैठकमा नेपाल भारत सहकार्य कार्यान्वयनका विभिन्न चरणमा रहेका परियोजनामा भएका प्रगतिबारे समीक्षा गरिएको थियो । बैठकका लागि नेपाल आएको भारतीय टोलीले भारत सरकारको ऋण सहयोगमार्फत् निर्माण भइरहेका सडक परियोजनाहरुको स्थलगत भ्रमण पनि गरेको थियो । भारतले नेपाललाई १.६५ अर्ब अमेरिकी डलर लाइन अफ…