देश/प्रदेश Archives | Page 690 of 1749 | Khabarhub Khabarhub

तयारी भए पनि वितरण भएन ग्यास  

इटहरी- बढ्दो सहरीकरणसँगै इटहरीमा लामो समयदेखि समस्याका रूपमा रहेको फोहर व्यवस्थापन अहिले नियमित रूपमा भइरहेको छ ।  इटहरी वडा नं १० मा ल्यान्डफिलसाइट सञ्चालनसँगै फोहर प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएपछि फोहरलाई मोहरमा परिणत गर्ने योजना पनि ल्याइएको छ । फोहरलाई मोहरमा परिणत गर्ने योजनाअनुसार ‘वेस्ट एण्ड इनभारो केयर’ प्रालिले सम्झौताभन्दा तीन वर्ष ढिलो गरी ल्यान्डफिलसाइट सञ्चालनमा…