देश/प्रदेश Archives | Page 716 of 1929 | Khabarhub Khabarhub

घोडेजात्रामा राहादानी विभागले सेवा दिने

काठमाडौं – राहदानी विभागले मंगलबार पनि सेवा दिने भएको छ। सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहादानी विभागले भने आफनो सेवा नरोकिने जनाएको हो । विभागका अनुसार कार्यालय बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्नेछ ।