धर्म / संस्कृति Archives | Page 192 of 194 | Khabarhub Khabarhub

पाण्डवहरुको गुप्तवाससँग जोडिएको चैती छठ, यसरी मनाइन्छ मिथिलाञ्चलमा

वीरगञ्ज– मिथिलाञ्चलमा प्रत्येक वर्ष चैत तृतीया तिथिदेखि शुरु हुने चैतीछठ आजदेखि विधिवतरूपमा शुरु भएको छ । लोक आस्थाको पर्वको रुपमा रहेको चैतीछठ पर्वको आज पहिलो दिन व्रती महिलाले माछा, कोदो खान बन्द गर्ने र लसुन, प्याज बार्ने गर्छन् । दोस्रो दिन यो पर्व विधिवतरूपमा प्रारम्भ हुन्छ । सो दिनलाई नहाय खाय भनिन्छ । चैत २७…