धर्म / संस्कृति Archives | Page 230 of 261 | Khabarhub Khabarhub

कोरोना भाइरसका कारण सेतो मच्छेन्द्रनाथको रथयात्रा पनि रोकियो

काठमाडौं- गुठी संस्थान, सेतो मच्छेन्द्रनाथ रथयात्रा व्यवस्थापन समिति, करुणामय आर्यावलोकीतेश्वर मन्दिरका पुजारीलगायत सरोकारवाला निकायका अधिकारीको उपस्थितिमा क्षमा माग्दै रथयात्रा नगर्ने निर्णय गरिएको काठमाडौँ महानगरपालिका वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए । विश्वभर कोरोनाको संक्रमण फैलिएकाले मानव कल्याणका लागि यस वर्षको जात्रा रोक्नुपरेको रथयात्रा व्यवस्थापन समितिको संयोजक समेत रहेका वडाध्यक्ष शाक्यले बताए ।…