समाचार Archives | Page 401 of 6933 | Khabarhub Khabarhub

पार्टीभित्र एकता र सद्भाव आवश्यक छ : प्रवक्ता डा महत

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाली कांग्रेस पार्टीभित्र एकता र सद्भावको आवश्यकता रहेको बताएका छन् । बागमती प्रदेश कांग्रेस प्रथम सम्मेलनमा आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “पार्टीभित्र वडादेखि केन्द्रसम्म संस्थाभित्र छलफल र बहस गर्ने त्यसपछि निष्कर्ष निकाल्ने पद्धति स्थापित गर्न जरुरी छ । निष्केको निष्कर्ष जनताको बीचमा प्रस्तुत हुन…