समाचार Archives | Page 429 of 6951 | Khabarhub Khabarhub

निङलाशैनीले जित्यो बिडिसिए कपको उपाधि

बैतडी – बैतडीमा जारी २० औँ संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि निङलाशैनी क्रिकेट क्लबले हात पारेको छ । आज यहाँ सम्पन्न फाइनल खेलमा दशरथचन्द एकेडेमीमाथि एक विकेटको सङ्घर्षपूर्ण जित निकाल्दै निङलाशैनीले उपाधि रक्षा गरेको हो । यो उपाधिसँगै निङलाशैनीले रु ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ । एकेडेमीले दिएको २२९ रनको…