समाचार Archives | Page 483 of 6933 | Khabarhub Khabarhub

आज विश्व अपाङ्गता दिवस मनाइँदै

काठमाडौँ– आज विश्व अपाङ्गता दिवस, नेपाल लगायत विश्वभरी विभिन्न कार्यक्रम गरी मनाईदैछ । यो वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता : अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नारा तय गरिएको छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ का दिन अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदै…