समाचार Archives | Page 495 of 6985 | Khabarhub Khabarhub

दिनरात खटिरहेको छु : प्रधानमन्त्री

काभ्रे- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिका लागि आफू दिनरात खटिरहेको बताएका छन् । बुधबार काभ्रेपलाञ्चाकको पाँचखालमा महिला उद्यमी हरित औद्योगिक पार्कको शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिका लागि हुने भन्दै त्यही सङ्कल्पका साथ अहिले पनि दिनरात खटिरहेको बताएका हुन् । उनले अघिल्लो वर्ष सरकारले…