समाचार Archives | Page 497 of 7900 | Khabarhub Khabarhub

बाढीपहिरो प्रभावित जिल्ला/पालिकालाई गृहमन्त्रीको आग्रह- लाभग्राही पहिचान गरि पठाउनू

काठमाडौं– गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबान लगायत प्रभावित जिल्ला–पालिकाहरुलाई चाँडो भन्दा चाँडो लाभग्राही पहिचान गरि पठाउन आग्रह गरेका छन् । शनिबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले लाभग्राही पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवास बनाउन रकम उपलब्ध गराउन सक्ने बताए । उनले विपद्मा ठुलो जनधनको क्षति भएकोमा सरकारको गम्भीर रूपले ध्यान…