समाचार Archives | Page 6818 of 6960 | Khabarhub Khabarhub

नेकपा सचिवालयको बैठक विना निष्कर्श टुंगियो, बुधबार पुनः बस्ने

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मंगलबार बसेको सचिवालय बैठक विना निष्कर्श टुंगिएको छ । केन्द्रीय सदस्यहरुको कार्यविभाजनको टुंगो लगाउने भनिएको बैठक सहमति जुट्न नसकेपछि विना निष्कर्श टुंगिएको हो । बैठकपछि सञ्चारकर्मीसँग बोल्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बुधबार पुनः बस्ने बताए । प्रवक्ता श्रेष्ठका अनुसार नेकपा सचिवालय बैठक वुधबार विहान १२ बजे पुनः…