समाचार Archives | Page 6881 of 6992 | Khabarhub Khabarhub

राजदूतको म्याद थपसहित मन्त्रिपरिषद्का नौ निर्णय सार्वजनिक

काठमाडौं– वैशाख २० र २३ गते भएको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गरिएको छ । यो हप्ता सरकारले अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुनकुमार कार्कीको कार्यावधि थप गर्ने, विद्युत नियमन आयोगका अध्यक्ष तथा पदाधिकारीहरु नियुक्तिलगायतको निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका ९ निर्णय यस्ता छन्- १. विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्रमा नीतिगत…