समाचार Archives | Page 6939 of 7896 | Khabarhub Khabarhub

मलेरिया र एचआइभीको औषधि कोरोनाको उपचारमा प्रभावहिन, प्रयोग रोक्ने डब्ल्युएचओको निर्णय

काठमाडौं - कोरोना भाइरसका संक्रमितको उपचारमा प्रयोग गरिएको मलेरिया र एचआइभी एड्सको औषधि प्रभावहिन भएको छ । मलेरियाको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्वीन र एचआइभी संक्रमितलाई प्रदान गरिने लोपिनएविर/रिटोनाविर औषधिको प्रयोगले संक्रमितको उपचारमा खास प्रभावकारिता नदेखिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले ती  औषधि प्रयोगमा प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसबाट संक्रमित भएकालाई प्रदान गरिँदा त्यसले मृत्युदर…