Live on
Your Voice, Your Power
मार्तडी– बाजुराको बूढीनन्दा नगरपालिकामा संस्थागत सुत्केरी गराएवापत महिलाले पाउने सुविधा नगरपालिकाबाटै गायब भएको छ । १ यस ८८ महिलालाई सुत्केरी भत्तावापत दिनुपर्ने रकम नदिएर नगरपालिकाको स्वास्थ्य शाखाले नै गायब गरेको आरोप लगाइएको छ । आर्थिक वर्ष २०७५/७६ मा स्वास्थ्य संस्थामा सुत्केरी गराएवापतको रकम उपलब्ध नगराएको तथ्य सार्वजनिक भएपछि उक्त रकम सम्बन्धित शाखाका पदाधिकारीले नै दुरुपयोग…