समाचार Archives | Page 7440 of 7890 | Khabarhub Khabarhub

जंक फुडले बालबालिकाको मस्तिष्कमा असर : डा अरुणा

घरमै बनेका रोटी, हलुवा, चिउरा–तरकारी जस्ता खानेकुरा र भुटेको मकै, गहुँ खाजाका रूपमा स्कुल कलेज लैजाने भन्ने कुरा अचेल एकादेशको कथाजस्तै भएको छ। यस्ता खाजा स्कुल, कलेजमा लैजानु, खानु बालबालिका–किशोरकिशोरीका लागि लज्जाको विषय हुन्छ। बजारमा किनिएका रंगीबिरंगी खोल भएका गुलियो, नुनिलो खानेकुरा खाए इज्जत बढ्छ, ठूलो भइन्छ भन्ने भ्रम बालबालिकामा मात्र होइन कतिपय अभिभावकमा पनि…