समाचार Archives | Page 7516 of 7854 | Khabarhub Khabarhub

डब्लुसीएल टी–२० क्रिकेटको ट्रफी चन्द्रागिरी पुर्‍याइयो

काठमाडौं– पहिलो पटक आयोजना भएको वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी चन्द्रागिरी परिक्रमा गराइएको छ । फाइनल पुगेका टोलीका कप्तानसहित ट्रफीलाई बुधबार चन्द्रागिरी परिक्रमा गराइएको हो । प्रतियोगिताको फाइनल खेल भोलि हुँदैछ । फाइनलमा काठमाडौं क्विन्स र चितवन राइनोज भिड्ने छन् । दुबै टोलीको लक्ष्या उपाधि चुम्ने रहेको छ । प्रतियोगिताको विजेता टोलीले…