समाचार Archives | Page 9 of 6983 | Khabarhub Khabarhub

आज सीता जयन्ती मनाइँदै

काठमाडौं– आज सीता जयन्ती पर्व मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजा अर्चनासहित माता सीता उत्पत्ति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छ । सीता जयन्तीका अवसरमा आज जनकपुरधामलगायत देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गर्न भक्तजनको ठूलो भीड लागेको छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत…