समाचार Archives | Page 964 of 6920 | Khabarhub Khabarhub

न्यायपालिकाको जनआस्था बढाउनेगरी काम गर्छु : प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ- नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको जनआस्था खस्किन नदिन आफूले काम गर्ने बताएका छन् । मंगलबार राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको शपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गर्दै श्रेष्ठले न्यायालयप्रति जनताको आशा र भरोसा बढाउने र न्याय मर्न नदिनेगरी आफूले काम गर्ने बताएका हुन् । उनले छिटो छरितो न्याय दिने काममा न्यायापालिकालाई सहयोग गर्न आग्रह…