प्रवास Archives | Page 31 of 89 | Khabarhub Khabarhub

कुवेतमा नेपाली मौलिक संस्कृति झल्काउने स्टल 

दोहा - कुवेतको सांस्कृतिक र मनोरञ्जन कार्यक्रममा नेपाली मौलिक संस्कृति झल्काउने सामग्रीको स्टल राखिएको छ । कुवेतको स्वतन्त्रता तथा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्थानीय डीनरी अफ डिप्लोम्याटिक कोर्प्स र कूटनीतिक महिला समितिको संयुक्त तत्वावधानमा कुवेत सिटीमा आयोजित सांस्कृतिक र मनोरञ्जन कार्यक्रममा नेपाली स्टल राखिएको हो । नेपाली दूतावासले नेपाली मौलिक संस्कृति झल्काउने पोसाक, नेपाली खाना,…