प्रवास Archives | Page 4 of 100 | Khabarhub Khabarhub

हङकङको ‘समान अवसर आयोग’ मा अरुणा नियुक्त

हङकङ–  हङकङ सरकारको ‘समान अवसर आयोग (ईओसी)’ को सदस्यको रूपमा पहिलो पटक नेपाली समुदायको तर्फबाट याउची मङ जिल्ला परिषद् सदस्य अरुणा गुरुङलाई नियुक्त गरेको छ । उनलाई दुई दिन अघि हङकङ सरकारले आयोगको सदस्यको रूपमा नियुक्त गरेको हो ।  सन १९८९ देखि २०२० सम्म  हङकङको क्याथे ड्रागन एयर लाइन्समामा इन्फ्लाइट सर्भिस म्यानेजरको रूपमा ३२ वर्ष…