प्रवास Archives | Page 4 of 88 | Khabarhub Khabarhub

कुवेतमा ४ हजार नेपाली महिला कामदार आन्दोलित

दोहा– रोजगारीका लागि कुवेत पुगेका ४ हजार भन्दाबढी नेपाली महिला कामदारहरुले कम्पनिविरुद्ध आन्दोलन गरेका छ। काठमाडौँको निलकमल ह्युमन रिसोसेज प्रालि मार्फत करिव एक बर्ष अघिमात्र कुवेतस्थित एक कम्पनीमा पुगेका थिए । मेनपावरलाई मोटो रकम बुझाएर त्यहाँ पुगेका उनीहरुलाई सुरु देखि नै सम्झौता अनुसारको तलव नदिएको मेनपावरले १६ घण्टा काम गरे बापत १५० कुवेती दिनार सम्झौता…