प्रवास Archives | Page 42 of 99 | Khabarhub Khabarhub

पोर्चुगलमा ५० हजार नेपाली !

काठमाडौँ- पोर्चुगलमा लगभग ५० हजार नेपाली रहेका छन् । छिट्टै स्थायी बसोबास (पिआर) अनुमति पत्र पाइने हुँदा नेपालीको आकर्षण पोर्चुगल बनेको हो । विगत तीन चार वर्षदेखि नेपालीहरु पोर्चुगल आउने क्रम तिब्र रुपमा बढेको पोर्चुगलको हिन्दु समुदायका पूर्व उपाध्यक्ष अजित हंसराजको भनाइ  उद्दृत गर्दै पोर्चुगलको समाचार संस्था लुसाले लेखेको छ । उनका अनुसार ९९ प्रतिशत…