प्रवास Archives | Page 71 of 89 | Khabarhub Khabarhub

साउदीमा कोरोनाको संक्रमणबाट एक नेपालीको मृत्यु

काठमाडौं- साउदीमा कोरोना भाइरस संक्रमित एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा साउदीको जेद्दा क्षेत्रको मदिनामा रहेका एक नेपाली रहेको जनाइएको छ ।  उनको कोरोनाको संक्रमणबाट मृत्यु भएको  जेद्दामा रहको महावाणिज्य दूतावासले जानकारी दिएको हो । दूतावासका अनुसार हालसम्म जेद्दामा ४५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । यस क्षेत्रमा कोरोना देखिएका १० जना…