प्रवास Archives | Page 71 of 89 | Khabarhub Khabarhub

कोरोना भाइरसले खाडी मुलुकमा ५४१ को मृत्यु, ९६ हजार संक्रमित

काठमाडौं - लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ५४१ जनाको मृत्यु भएको छ भने ९६ हजार ७४९ जना संक्रमित भएका छन् । खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै २४६ जनाको मृत्यु भएको छ । त्यहाँ ३९ हजार ४८ जना संक्रमित भएका छन् । यस्तै यूएईमा १९८ जनाको मृत्यु भएको छ भने…