Live on
Your Voice, Your Power
काठमाडौं - बहराइनमा कोरोना भाइरसबाट ४९ जना नेपाली संक्रमित भएका छन् । शुक्रबार बहराइनमा थप २७ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण भएको पुष्टि भएसँगै संक्रमित नेपालीको संख्या ४९ पुगेको बहराइनको नेपाली दूतावासले जनाएको छ । यसअघि बहराइनमा २२ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका थिए । बहराइनमा शुक्रबारसम्म कोरोना भाइरसले ७ जनाको…