संगीत Archives | Page 12 of 78 | Khabarhub Khabarhub

भानुभक्तको जीवनीमा भिडियो 

काठमाडौँ– आदिकवि भानुभक्त आचार्यप्रति समर्पित नयाँ गीत सार्वजनिक गरिएको छ । ‘भानुभक्त’ बोलको गीतमा सन्च मान राईको शब्द र किरण गजमेरको स्वर रहेको छ । गीतमा विश्वास गुरुङको संगीत रहेको छ ।  वि.स. १८७१ असार २९ गते तनहुँमा जन्मिएका भानुभक्त आचार्य नेपाली साहित्यमा आदिकविको रुपमा परिचित छन् । आचार्यको वि.स. १९२५ असोज ६ गते मृत्यु…