Live on
Your Voice, Your Power
मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेता शाहरुख खान र गौरी खानलाई बलिउडको सुन्दर जोडीका रुपमा हेरिन्छ । शाहरुख मुस्लिम हुन् र उनकी पत्नी गौरी पञ्जाबी हुन् । उनीहरुको प्रेम विश्वका लागि एउटा उदाहरण बनेको छ । शाहरुख सन् १९८८ मा पहिलोपटक गौरीसँग भेट हुँदा उनको प्रेममा परे । शाहरुख गौरीप्रति कति आशक्त थिए भने गौरीकै लागि उनले…