Live on
Your Voice, Your Power
मुम्बई–दक्षिण भारतीय फिल्मका सुपरस्टार प्रभाष अभिनित फिल्म ‘राधे श्याम’को टिजर सार्वजनिक भएको छ । फिल्म युनिटले भ्यालेन्टाइन डेको अवसर पारेर आइतबार टिजर रिलिज गरेको हो । टिजरसँगै फिल्मको रिलिज मिति पनि सार्वजनिक गरिएको छ । टिजरमा प्रभाषलाई प्रेममा परेका एक युवकको लुक्समा देखाइएको छ । टिजर रिलिज भएको केही घण्टामै ४ लाख ८० हजार बढीले…