Live on
Your Voice, Your Power
मुम्बई – अक्षय कुमारले आफ्ना हरेक फिल्ममा पैसालाई कसरी रिकभर गर्ने भन्नेमा खुबै ध्यान दिने गर्छन् । यही कारण पनि अक्षय कुमार बक्स अफिसमा लगातार सफल भइरहेका छन् । फिल्मको विषय फरक छ भने उनी कम बजेट राख्छन् । यदि कमर्शियल तरिकाले बनाउने हो भने बजेटमा पनि ध्यान दिन्छन् । उनी यो विषयमा निर्मातासँग पहिले…