बलिउड/हलिउड Archives | Page 3 of 180 | Khabarhub Khabarhub

भारतीय फिल्मको फरक दुनियाँ

सिनेमाको उद्देश्य के हुनुपर्छ ? यो बहसको विषय हो । जनचेतना र सामाजिक रुपान्तरणको उद्देश्यले नै चलचित्रहरु बन्छन् । मानव जीवन र समाजका अविस्मरणीय विषयलाई कलात्मकरूपमा प्रस्तुत गर्ने माध्यम हो चलचित्र । भारतीय चलचित्र उद्योगको इतिहास हेर्दा त्यसले समाजमा जागरण फैलाउन खेलेको भूमिका स्पष्ट हुन्छ । नेपाली दर्शकहरुमा पनि भारतीय सिनेमाप्रति चासो रहँदै आएको पाइन्छ…