बलिउड/हलिउड Archives | Page 60 of 179 | Khabarhub Khabarhub

महंगो घडीका सौखिन यी अभिनेता

मुम्बई(अमर उजाला)– बलिउडमा अभिनेता र अभिनेत्रीहरु आफ्नो रुप र पहिरन शैलीमा निकै ध्यान दिन्छन् । कपडादेखि लिएर जुत्ता, चश्मा, गरगहनादेखि घडीसम्ममा उनीहरुको सोख हुन्छ । बलिउड अभिनेताले जुन घडी लगाउँछन्, त्यो निकै महंगो र विशेष किसिमको छ । यी घडीको मूल्य थाहा पाउँदा जोकोही चकित पर्छन् । किनकी घडीको मूल्य जोकोहीको अनुमान भन्दा बढी हुन्छ…