सिनेमा Archives | Page 45 of 127 | Khabarhub Khabarhub

साथी मार्टको ‘ब्राण्ड एम्बेसडर’ बने राजेश हमाल

काठमाडौं– नेपालका विभिन्न स्थानमा ८५ भन्दा बढी आउटलेट विस्तार गरिसकेको ‘साथी मार्ट’ ले अभिनेता राजेश हमाललाई ‘ब्रान्ड एम्बेसडर’का रुपमा नियुक्त गरेको छ । बिहीवार राजधानीमा एक कार्यक्रम बीच ‘साथी मार्ट’ का संस्थापक तथा सिईओ सागर पोखरेल र हमालले सम्झौतापत्रमा हस्ताक्षर गरे । यो सम्झौतासँगै अब हमालले विभिन्न माध्यमबाट ‘साथी मार्ट’ को प्रचारप्रसार गर्नेछन् । मार्टका…