सिनेमा Archives | Page 45 of 127 | Khabarhub Khabarhub

केकी अभिनित ‘सिल्ली फो’को छायांकन पुरा

काठमाडौं–अभिनेत्री केकी अधिकारीको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘सिल्ली फो’को छायांकन पुरा भएको छ । अभिनेत्री अधिकारीको शुक्रबार परेको जन्मदिनका अवसरमा नेपालगञ्ज आसपास छायांकन गरिएको फिल्मको ‘इन्डक्ल्याप’ गरिएको हो । फिल्मका निर्देशक राजबहादुर सानेले कमेडी जनरामा निर्माण भएको फिल्मले केकीलाई जन्मदिनको शुभकामना दिँदै छायांकन पुरा गरेको बताए । फिल्ममा केकीका अलावा धिरेन शाक्य, रवीन्द्र झा,…