राजनीति Archives | Page 115 of 1917 | Khabarhub Khabarhub

नेपालले गर्‍यो गाजामा सर्वसाधारणमाथि भइरहेकाे आक्रमणकाे निन्दा

काठमाडौँ- नेपाल सरकारले प्यालेस्टाइनको गाजा क्षेत्रमा सर्वसाधारणमाथि आक्रमण भइरहेको भन्दै निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आज बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै गाजा क्षेत्रमा सर्वसाधारणमाथि भइरहेको आक्रमणको निन्दा गरेको हो । यस्तै मन्त्रालयले मङ्गलबार राति गाजामा रहेको अल अहरी अरब अस्पतालमा भएको आक्रमणको निन्दा गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घाइतेहरूको…