Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसले गरिरहेको संसद्को अवरोधमा आज कांग्रेसले गृहमन्त्री रबि लामिछानेको कुरा सुन्ने भएको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले खबरहबलाई भने, ‘आज हामी गृहमन्त्रीले बोलेको सुन्छौँ । तर उहाँको जवाफमा चित्त नबुझे हाउस पुनः अवरोध हुन्छ । सहकारी ठगी प्रकरणमा उहाँको नाम जोडिएकाले उहाँले प्रमाणसहित स्पष्ट हुने कुरा राख्नुपर्छ ।’ लेखकका अनुसार गृहमन्त्रीले…