राजनीति Archives | Page 127 of 1917 | Khabarhub Khabarhub

एमालेको सुदूरपश्चिम अधिवेशन : उम्मेदवारको अन्तिम नामावली प्रकाशित

काठमाडौँ- नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको अधिवेशनमा विभिन्न पदका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ । मंगलबार बेलुका सार्वजनिक सूची अनुसार अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा बचनबहादुर सिंह, कृष्णप्रसाद जैशी, कमल तिमिल्सिना र भरत साउद छन् । एक उपाध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको छ । जसमा हरिसिंह साउद, कालीबहादुर शाही, हजारी साउद,…