राजनीति Archives | Page 1593 of 1995 | Khabarhub Khabarhub

जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमायो : सभापति देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमाएको बताएका छन् । स्वर्गीय जोशीको १३औँ पुण्यतिथिका अवसरमा कांग्रेस केन्द्रीय समितिले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको शोकसभामा बोल्दै सभापति देउवाले स्व.जोशी भविष्यमा पार्टी हाँक्नसक्ने नेताको रूपमा रहेको स्मरण गरे । “छोटो…