राजनीति Archives | Page 1669 of 1994 | Khabarhub Khabarhub

संसद विघटनको विरोधमा नेविसंघद्वारा केश मुण्डनसहित प्रदर्शन (भिडियोसहित)

काठमाडौँ– संसद विघटनको विरोधमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का युवाहरुले केश मुण्डन गरेर प्रदर्शन गरेका छन् । मंगलबार काठमाडौंको ज्ञानेश्वरबाट केश मुण्डनसहित उनीहरुले विरोध प्रदर्शन उत्रिएका हुन । विरोध प्रदर्शन गर्दै कमलपोखरीतर्फ अघि बढेपछि प्रहरीले नेविसंघका केही कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । केश मुण्डन र कालो पट्टी बाधेर प्रधानमन्त्रीविरुद्ध नारा लगाएपछि उनीहरुलाई…