Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा ‘मधेशी आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७’ पेश गर्ने भएका छन् । बिहीवार (भोलि) बस्ने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री ओलीले उक्त प्रतिवेदन पेश गर्न लागेको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिए । बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभा अन्तर्गतका विषयगत समितिहरुमा सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन्…