राजनीति Archives | Page 1796 of 1990 | Khabarhub Khabarhub

नयाँ नक्सालाई प्रशासनिक काममा ल्याउने सरकारको घोषणा

काठमाडौँ - सरकारले स्वीकृत गरेको नेपालको नयाँ नक्सालाई प्रशासनिक काममा ल्याउने घोषणा गरेको छ । सोमबार ६ बजेदेखि केहिबेर बसेको मन्त्रिपरिषद् बैठकले भारतले अतिक्रमण गरेको लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नक्सा स्वीकृत गरेको जानकारी दिदै सरकारका प्रवक्ता अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त नक्सालाई अब प्रशासनिक काममा पनि प्रयोगमा ल्याइने जानकारी दिए । 'सोमबार बसेको…