राजनीति Archives | Page 1887 of 1912 | Khabarhub Khabarhub

दलहरुमाथि राजनीतिक व्यवहार गर्न सरकारलाई वैद्यको सुझाव

काठमाडौं– नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले राजनीतिक दलहरुलाई राजनीतिक दल सरहकै व्यवहार गर्न सरकारलाई सुझाव दिएका छन् । शनिबार राजधानीमा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थागत नेता कृष्णदास श्रेष्ठको श्रद्धाञ्जली सभामा नेकपा क्रान्तिकारी माओवादीका महासचिव वैद्यले दलहरुप्रति राजनीतिक दलकै व्यवहार गर्न सरकारलाई सुझाव दिएका हुन् । उनले सरकारले नेत्र विक्रम चन्द(विप्लव)लाई अनावश्यक रुपमा माथि उठाएको…