Live on
Your Voice, Your Power
काठमाडौं– समाजवादी पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराईले सभामुखमा आफ्नो पार्टीको कुनै दाबी नरहेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकबाट बाहिर निस्किएर सञ्चारकर्मीसँग बोल्दै उनले सभामुखको पदका लागि आफ्नो पार्टीले दाबी नगरेको बताएका हुन् । ‘सुविधाजनक दुई तिहाइको सरकारले चाहेको निर्णय गर्न सक्छ’, उनले भने, ‘सभामुख र उपसभामुखमा हाम्रो दलको कुनै दाबी रहँदैन।’ निवर्तमान सभामुख कृष्णबहादुर महरालाई…