राजनीति Archives | Page 2 of 1902 | Khabarhub Khabarhub

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं - बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ । आइतबार रातिसम्म निरन्तर अग्रता लिएको एमालेलाई कांग्रेसले सोमबार बिहान १५१ मतले पछाडि पारेको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका अविषेक सिंहले ६ हजार ८५३ मत पाएका छन् । एमालेका उम्मदेवार दमन भण्डारीले ६ हजार ७०२ मत पाएका छन् । पहिलो पटक कांग्रेसले एमालेको…