राजनीति Archives | Page 218 of 1920 | Khabarhub Khabarhub

‘स्थानीय सरकारले आन्तरिक आय बढाउनेतर्फ ध्यान दिनुपर्छ’

तुलसीपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्थानीय सरकारले आन्तरिक आय बढाउन तर्फ ध्यान दिनुपर्ने बताएकी छन् । दाङको लमहीस्थित जैविक विविधता ग्रिनपार्कको अवलोकन गर्दै उनले स्थानीय सरकारले आन्तरिक आय बढाउन तर्फ पनि ध्यान दिनुपर्छ भनिन् ।  उनले भनिन्,'आन्तरिक आय बढेमा संघीय , प्रदेश सरकारसँग धेरै सहयोग लिइरहनु पर्दैन ।' उनले यस्ता उद्यान आम्दानीको स्रोत…