राजनीति Archives | Page 219 of 1918 | Khabarhub Khabarhub

एमाले सचिवालय बैठक जारी

काठमाडौँ– पछिल्लो राजनीतिक घटना र पार्टीको आन्तरिक विविध विषयमा छलफल गर्न नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ ।  सुन तस्करीको घटनामाथि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले संघीय संसद्मा जारी गत्यावरोधका विषयमा पनि छलफल गर्ने जनाइएको छ ।  सो पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार पार्टीको केन्द्रीय…